Shikhar Insurance

लक्ष्मी लघुवित्तले वितरण गर्यो सैक्षिक सामाग्री

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २, आईतवार १७:२१
NIMB
Nabil Bank

काठमाण्डौँ । लक्ष्मी लघुवित्तले सामाजिक उत्तरदायित्वअन्तर्गत नमोबुद्ध नगरपालिका–८ मा रहेको श्री दाप्चा माध्यामिक विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत आर्थिक रुपमा विपन्न तथा जेहेन्दार बालबालिकालाई उनीहरुको पठन पाठनमा सहयोग पुर्‍याउने उद्देश्यले झोला तथा स्टेसनरी सामाग्री वितरण गरेको छ । उक्त कार्यक्रम सहायक महाप्रवन्धक सुन्दर प्रसाद श्रेष्ठ तथा सञ्चालन विभाग प्रमुख माधव प्रसाद शर्मा उपस्थितिमा सम्पन्न भएकोे थियो ।

संस्थाले पुस मसान्त सम्ममा रु.९ करोड ४ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले बचत र कर्जा बाहेक लघुविमा, विप्रेषण र शाखा रहित बैंकिङ कारोबार संचालन गर्दै आइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्