Shikhar Insurance

आगामी निर्वाचनका लागि सरकारले दियो दुई दिन सार्वजनिक विदा

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २९, मंगलवार ११:४१
NIMB
Nabil Bank

काठमाडौं । निर्वाचनको लागि सरकारले दुई दिन सर्वजनिक विदा दिने भएको छ । सरकारले निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने भएको हो ।

गृह मन्त्रालयले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने मंसिर २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक विदा सम्बन्धि जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गतेसम्म बन्द हुने जानकारी दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्