Shikhar Insurance

आइतबार बिहान काठमाडौंका मतदान केन्द्र तथा सडक (फाेटाे फिचर)

सिंहदरबार संवाददाता
२०७९ मंसिर ४, आईतवार १०:११
NIMB
Nabil Bank

काठमाडौं । आइतबार बिहान ७ बजेदेखि सुरु भएको आम निर्वाचनमा मत खसाल्न काठमाडौंका मतदाता मतदान केन्द्रमा पुगेका छन् । बिहान चिसोका कारण केहि कम उपस्थिती देखिए पनि घामको ताप बढेसँगै मतदाताहरु उत्साहित रुपमा मत खसाल्नका लागि मतदान केन्द्रमा पुगेका हुन् ।

पास बिनाका सबारीसाधन चलााउन रोक लगाईएको छ भने अटेर गर्ने सबारी नियन्त्रणमा लिईएको छ । मतदान शान्तिपूर्ण तवरमा सम्पन्न गर्नका लागि प्रशासनले सुरक्षा ब्यवस्था कडा बनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार बिहान ७ बजेदेखि सुरु भ्एको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

निर्वाचनमा देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्