Shikhar Insurance

प्रधानमन्त्री देउवा १२ हजार मतान्तरले बिजयी

सिंहदरबार संवाददाता
२०७९ मंसिर ७, बुधबार ०७:३९
NIMB
Nabil Bank

डडेलधुरा । प्रधानमन्त्री शेर बहादुर देउवा १३ हजार बढी मतान्तरले बिजयी भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिए ।

उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाए । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहदै ७ हजार ५३५ मतमा खुम्चिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्