Shikhar Insurance

पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था बन्यो मनकामना केबलकार

सिंहदरबार संवाददाता
२०७९ मंसिर ७, बुधबार १८:२२
NIMB
Nabil Bank

काठमाडौं । मनकामना केबल कार सञ्चालक कम्पनी मनकामना दर्शन प्रालीले पर्यटन क्षेत्रमा सर्वाधिक कर तिर्ने कम्पनी बनेको छ । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७७÷७८ मा पर्यटन क्षेत्र मध्य सबैभन्दा बढी आयकर दाखिला गरेबापत आन्तरिक राजश्व विभागले कम्पनीलाई सम्मान गरेको हो ।

बि ंस .२०५५ साल मंसिर ८ गते देखि संचालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केबुलकार सेवा प्रदान गरिसकेको छ भने यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार (प्रा ) लि ले करीब रु ४८ करोड लागतमा मनकामनामा ४० कोठायूक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निमार्ण थालनि गर्दैछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्