Shikhar Insurance

चितवनमा रबि लामिछानको सानदार जित

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १०:०८
NIMB
Nabil Bank

काठमाडौं । पूर्व सञ्चारकर्मी रबि लामिछानेले चितवन क्षेत्र न.२ मा सानदार जित निकालेका छन् । ४ हजार ३ सय ३७ मत गन्न बाँकी रहँदा उनी ३१ हजार  ५२८ मतले अघि छन् ।

७९ हजार २५९ मत गणना हुँदा लामिछानेले ४५ हजार ९ सय ३४ मत ल्याएका छन् । । काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ४ सय ६ मत ल्याएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५६ मत प्राप्त गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्