Shikhar Insurance

साढे ६ हजार मतान्तरले रौतहटबाट माधव नेपाल निर्वाचित

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १२:१०
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल प्रतिनिधी सभा सदस्य निर्वाचित भएका छन् । गृह जिल्ला रौतहट क्षेत्र न. १ बाट पूर्व प्रधानमन्त्री नेपालले साढे ६ हजार मतान्तरसहित जित निकालेका हुन् ।
नेपालले ३३ हजार ५ सय २२ मत ल्याउँदा प्रतिष्पर्धी एमाले उम्मेदवार अजय गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गरे ।

नेपालले गुप्तालाई ६ हजार ६ सय मतको अन्तरले निर्वाचन जितेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्