Shikhar Insurance

अर्थमन्त्री जनार्दन शर्मा साढे २६ हजार मतान्तरले विजयी

सिंहदरबार संवाददाता
२०७९ मंसिर ९, शुक्रबार १०:३९
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधी सभा सदस्यमा भारी मतसहित विजयी भएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनका साझा उम्मेदवार रहेका मन्त्री शर्मा रुकुम पश्चिमबाट २६ हजार ५ सय ८८ मतान्तरले विजयी भएका हुन् ।

शर्माले ३९ हजार ५ सय ४९ मत ल्याउँदा उनका प्रतिष्पर्धी एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत मात्रै पाए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्