Shikhar Insurance

चिर्ख्वा हाइड्रोपावरको १२ करोड रुपैयाँ बराबरको आईपीओ आउदै

सिंहदरबार संवाददाता
२०७९ मंसिर ९, शुक्रबार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । चिर्ख्वा हाइड्रोपावरले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक १७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

धितोपत्र बार्डबाट अनुमति पाएपछि कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरले १२ करोड रुपैयाँ बराबरको कुल १२ लाख कित्ता आइपीअ‍ो निष्काशन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैकिङ्ग रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्