Shikhar Insurance

डा.उपेन्द्र महतो बने माछापुच्छ्रे बैंकको अध्यक्ष

सिंहदरबार संवाददाता
२०७९ मंसिर १३, मंगलवार ११:१७
NIMB
Nabil Bank

काठमाडौं । एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो माछापुच्छ्रे बैंकको अध्यक्ष बनेका छन् ।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले डा. महतोलाई अध्यक्ष नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्