Shikhar Insurance

नेपालमा विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध 

सिंहदरबार संवाददाता
२०७९ मंसिर १४, बुधबार १७:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ ।

डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आईटीभीमा विश्व कपको प्रशारणको मज्जा पनि लिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्