Shikhar Insurance

देउवाकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ- मन्त्री कार्की

सिंहदरबार संवाददाता
२०७९ मंसिर १५, बिहीबार १५:११
NIMB
Nabil Bank

सुनसरी । संचार मन्त्री ज्ञानेन्द्र कार्कीले शेर बहादुर देउवाकै नेतृत्वमा आगामी सरकार बन्ने बताएका छन् । सुनसरी ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि मन्त्री कार्कीले देउवाकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने स्पष्ट पारेका हुन् । मन्त्री कार्कीले निर्वाचनमा सत्ता गठबन्धन सफल भएको र बहुमत प्राप्त भएको दावी पनि गरे । उनले आफुले गरेको बिकासको काम बाट प्रभावित भएर जनताले मतदान गरि बिजयी बनाएको बताउदै अझै राम्रो काम गर्ने प्रतिवद्द्ता पनि व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्