Shikhar Insurance

मोलुङ्ग हाइड्रोपावरलाई ३५ करोडको आईपीओ निष्काशन गर्ने बोर्डले दियो अनुमति

सिंहदरबार संवाददाता
२०७९ मंसिर २२, बिहीबार १६:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङ्ग हाइड्रोपावर कम्पनीलाई साधारण सेयर (आईपीओ) जारीको स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरुको लागि आइपीओ निष्काशन तथा बिक्री गर्न अनुमति दिएको हो । जससँगै अब कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आइपीओ निष्काशन गर्नुगर्नेछ ।

कम्पनीले आयोजना स्थल ओखलढुङ्गाका स्थानीय र सर्वसाधारणका लागि १ सय रुपैयाँ दरको आईपीओ ३५ लाख ३१ हजार (आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाईएको ८,०२,५०० कित्ता सेयर समेत) कित्ता निष्काशन गर्न गर्न बोर्डमा गत साउन १ गते आवेदन दिएको थियो ।
लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

३ कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो । मोलुङ्ग हाइड्रोपावरको ७ मेगावाट क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत १२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड २५ लाख रूपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्