Shikhar Insurance

हिमालयन बैंकद्वारा १९.११ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति?

सिंहदरबार संवाददाता
२०७९ पुष ५, मंगलवार १०:५२
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १९.११ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले उल्लेखित लाभांश प्रस्ताव गरेको हो । जसमा गत आवको मुनाफाबाट चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११.११ प्रतिशत नगद लाभांश गरी कुल १९.११ प्रतिशत लाभांश प्रस्ताव गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीमा वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्