Shikhar Insurance

स्वीडेनमा फेला पर्यो विद्युतीय गाडी उत्पादनका लागि आवश्यक पर्ने जैविक पदार्थ

सिंहदरबार संवाददाता
२०७९ पुष २८, बिहीबार १८:००
NIMB
Nabil Bank

एजेन्सी । स्वीडेनको सुदूर उत्तरमा दुर्लभरूपमा पृथ्वीमा भेटिने जैविक तत्त्वहरूको ठूलो थुप्रो हालै फेला परेको छ । विद्युतीय गाडी उत्पादनका लागि सो वस्तु भण्डार महत्त्वपूर्ण रहेको स्वीडेनको खानी कम्पनीले बिहीबार सार्वजनिक गरेको छ ।

एलकेएबीले फलाम खानीको छेउमा फेला परेको भर्खरै अन्वेषण गरिएको उक्त पदार्थ १० लाख टन भन्दा बढी दुर्लभ अर्थ अक्साइडहरू रहेको बताएको छ । यस बारे विस्तृत अनुसन्धान भने हुन बाँकी रहेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्