Shikhar Insurance

तयार भयो अर्थमन्त्रीको ‘संकट टार्ने’ टिम, यी हुन बिश्वासिला सह-सचीव

सिंहदरबार संवाददाता
२०७९ माघ १९, बिहीबार १९:३१
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले मन्त्रालयमा नयाँ टिम सेट गरेका छन् । झन्डै एक दर्जन सह सचिबहरुलाई नयाँ जिम्मेवारी दिएर अर्थमन्त्री पौडेलले अनुकुल टिम सेट गरेका हुन् । अर्थतन्त्रमा चौतर्फी संकट रहेको भनिएको समयमा मन्त्रीले तिनै संकट टार्ने भन्दै सह सचीवहरु भित्र्याउने तथा जिम्मेवारी हेरफेरको निर्णय गरेका हुन् । मन्त्री पौडेलले केही समय अघि नै अर्थ सचिबमा तोयम राया र राजस्व सचिबमा डा राम प्रसाद घिमिरेलाई ल्याएका थिए ।

यी हुन संकट उन्मुख अर्थतन्त्र सुधार्ने अर्थमन्त्रीको टिमका सदस्यहरु                                                                                           श्रीकृष्ण नेपाल- महाशाखा प्रमुख-आर्थिक सहायता समन्वय महाशाखा

Citizen Life
Kumar Bank
Nepal Life

धनीराम शर्मा-महाशाखा प्रमुख- बजेट तथा कार्यक्रम महाशाखा

झक्कप्रसाद आचार्य-महाशाखा प्रमुख-वित्त क्षेत्र व्यवस्थापन तथा स‌ंस्थान समन्वय महाशाखा

लक्ष्मीप्रसाद निरौला-महाशाखा प्रमुख-प्रशासन महाशाखा

इश्वरीप्रसाद अर्याल-महाशाखा प्रमुख-वित्तीय संघीयता समन्वय महाशाखा

रितेशकुमार शाक्य-महाशाखा प्रमुख-राजस्व व्यवस्थापन महाशाखा

सुमन दाहाल-महाशाखा प्रमुख-आर्थिक नीति विश्लेषण महाशाखा

कमलप्रसाद भट्टराई-तालिम प्रमुख-सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र

सेवन्तक पोखरेल-उपमहानिर्देशक भन्सार विभाग

शिवलाल तिवारी-भन्सार जाँचपास परीक्षण कार्यालय

GBIME

प्रतिक्रिया दिनुहोस्