Shikhar Insurance

हिमालय शमशेर जबराको महायात्रा ( फोटो फिचर )

सिंहदरबार संवाददाता
२०७९ माघ २२, आईतवार १९:०७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनकाे आज पशुपति आर्यघाटमा आर्यघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार  गरियाे ।

उनको दाहसंस्कारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत उच्च सरकारी अधिकारी उपस्थित भएका थिए ।

नेपालको वित्तीय क्षेत्रको जग बसाल्ने अभिभावकका रुपमा रहेका जबराले केन्द्रीय बैंकको नेतृत्व गरेपछि नेपालबाट भारतीय मुद्रा हटाएर नेपाली मुद्रा प्रचलनमा ल्याउन मुख्य भूमिका खेलेका थिए ।

दाहसंस्कार अघि नेपाली सेनाको एक टुकुडीले उनलाई अन्तिम सलामी अर्पण गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्