Shikhar Insurance

राष्ट्रपति पौडेलको सपथ भोली १ बजे

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २८, आईतवार १२:३६
NIMB
Nabil Bank

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथ ग्रहण सोमबार १ बजेका लागि तय भएको छ । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गरेको हो । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्