Shikhar Insurance

एकीकृत समाजवादीको महासचिव बने घनश्याम भुसाल, बेदुरामलाई मन्त्री

सिंहदरबार संवाददाता
२०७९ चैत्र ५, आईतवार १४:५०
NIMB
Nabil Bank

काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाएको छ । आइतबार बसेको बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो । हालसम्म भुसाल सचिवालय सदस्य थिए । स्थापना देखि महासचिव रहेका बेदुराम भुसाल भने उपाध्यक्ष बनेका छन् । उनलाई मन्त्री बनाउने तयारी छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्