Shikhar Insurance

सिद्धार्थ प्रिमियरको सिईओ बने वैदवार, तलब भत्ता ७ लाख ३५ हजार

सिंहदरबार संवाददाता
२०७९ चैत्र ७, मंगलवार ०९:५२
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई नेपाल बीमा प्राधिकरणले सोमबार स्वीकृत गरेसँगै वैदवार सिईओ बनेका हुन् ।
उनलाई मासिक ७ लाख ३५ हजार तलबभत्ता सुबिधासहित सिईओ नियुक्तीका लागि अनुमति दिईएको बीमा प्राधिकरण स्रोतले बतायो ।

उनी मर्जर अघि सिद्धार्थ इन्स्योरेन्सको सिईओ थिए । एकीकृत कम्पनीको अध्यक्ष सुरेशलाल श्रेष्ठ चयन भइसकेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्