Shikhar Insurance

कालिका लघुवित्तका लगानीकर्तालाई १० प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार १६:३६
NIMB
Nabil Bank

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन २० गते सम्पन्न बैठकले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।गत वर्ष जनसेवी लघुवित्तलाई गाभेको कालिकाले कर छुट पाएकाले कर प्रयोजनका लागि नगद लाभांश छुट्याएको छैन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पास गरेपछि वितरण हुनेछ । कालिकाले गत आवमा १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्