Shikhar Insurance

प्रचण्डलाई साक्षी राखेर गभर्नरले भने सबै कुराको समाधान मौद्रिक नीतिले गर्दैन

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १४:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै आर्थिक समस्याको समाधान राष्ट्र बैंकले गर्न नसक्ने बताएका छन् ।

नेकपा माओवादी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशासम्बन्धी कार्यक्रममा गभर्नर अधिकारीले  उक्त कुरा बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि रहेको सो कार्यक्रममा  गभर्नरले दिएकाे अभिव्यक्तिको समयमा प्रचण्ड भने मुस्कुराइरहेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्