Shikhar Insurance

ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ४, बिहीबार १६:१०
NIMB
Nabil Bank

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको २७औं बैठकले अध्यक्षमा नियुक्त गरेको छ ।

ज्योति विकास बैंकबाट सञ्चालक भई आएका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल जेठ ३ देखि लागू हुने गरी अध्यक्षमा चयन भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्