Shikhar Insurance

सिमेन्टमा जस्तै पर्यटनमा पनि सहुलियत चाहियोः चन्द्र ढकाल

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ४, बिहीबार १७:११
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सिमेन्टमा जस्तै पर्यटनमा पनि सहुलियत आवश्यक रहेको बताएका छन् । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान अध्यायन प्रतिवेदन सर्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले साना उद्योगलाई करमा सहुलियत आवश्यक रहेको बताएका हुन् ।

एफएनसीसीआइका अध्यक्ष ढकालले भने, नेपालबाट मध्यपूर्वमा तरकारी पानी तथा कृषि उपज पठाउन सकिन्छ तर नीतिगत तहबाट सपोर्ट चाहिन्छ । पहिले भएको निर्णय कार्यान्वयन गर्नु पर्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्