Shikhar Insurance

लोयल्टी टापुमा ७.७ रिक्टर स्केलको भूकम्प

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १४:१५
NIMB
Nabil Bank

बेइजिङ। शुक्रबार बिहान १०ः५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।

सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ। यसबारे विस्तृत विवरण आउँन बाँकी छ । सिन्ह्वा

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्