Shikhar Insurance

चुरेबाट गिट्टी, ढुंगा र बालुवा निकालेर निर्यात गर्ने सरकारको योजना

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १६:४४
NIMB
Nabil Bank

काठमाडौं । सरकारले ढुंगा तथा गिट्टी निर्यात गर्ने नीति अघि सारेको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले गिट्टी, ढुंगा तथा बालुवा निर्यात गर्ने उल्लेख गरेको हो ।

‘वातावरण प्रतिकुल नहुने गरि नदिजन्य ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुन निर्माण गरिनेछ, चुरे संरक्षण गर्दै वातावरणीय ह्रास नहुने गरि त्यस्ता खानीका बस्तुहरुको उत्पादन र निर्यातको व्यवसायीक सम्भावना खोजिनेछ ।’, सरकारले नीति तथा कार्यक्रममा लेखेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्