Shikhar Insurance

स्वास्थ्य बीमा खारेज हुने, निजी कम्पनीले पाउन सक्ने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १७:३३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्य बीमा कार्यक्रमबारे पुनरावलोकन गर्ने उल्लेख गरेको हो । नीति तथा कार्यक्रममै पुनरावलोकन गर्ने व्यवस्था उल्लेख भएपछि स्वास्थ्य बीमाको भविष्य संकटमा पुगेको हो ।

सरकारले स्वास्थ्य बीमालाई नेपाल बीमा प्राधिकरणको अनुगमन दायरामा लगेर बीमा कम्पनीहरु मार्फत अघि सार्ने सम्भावना रहेको छ । त्यसो त, समाजिक सुरक्षा कोषले समेत स्वास्थ्य बीमाको कार्यक्रम आफुले पाउनुपर्ने बताउँदै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्