Shikhar Insurance

बजाजले अछाममा खोल्यो शोरुम

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार २२:३६
NIMB
Nabil Bank

काठमाडौं । बजाजको नयाँ शोरुम अछाम खुलेको छ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘शुभेच्छा ट्रेडर्स एन्ड सप्लायर्स’ उद्घाटन गरेको हो ।

शोरुमबाट बजाज सेल्स, सर्भिस र स्पेयर्स सुविधा उपलब्ध छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्