Shikhar Insurance

आयोजना प्रमुखको जथाभावी सरुवा गर्न नपाइने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १६:४९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विकास आयोजना प्रमुखहरुको जथाभावी सरुवा रोक्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा पेश गरेको बजेट बक्तव्यमा आयोजना प्रमुखहरुलाई आयोजना अवधी भर वा निश्चित समय अवधी तोकेर जिम्मेवारीमा खटाइने उल्लेख छ । कार्य सम्पादन मूंल्याकन नगरि बिचमै सरुवा हुन नदिने बजेट वक्तव्यमा उल्लेख छ । राम्रो काम नगर्ने निर्माण व्यवसायीहरुको लाइसेन्स नै खारेज गर्न सकिने व्यवस्था पनि सरकारले अघि सारेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्