Shikhar Insurance

उत्पादन र रोजगार समृद्धिको आधार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १७:४०
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले उत्पादन र रोजगारः समृद्धिको आधारको नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताए ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै डा.महतले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ भने उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्