Shikhar Insurance

 नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन 

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १९:२२
NIMB
Nabil Bank

काठमाडौं । नागरिक लगानी कोष मार्फत स्वरोजगारमा रहेका सवै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् ।

वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर व्यवसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम कदम चाल्ने साथै मिटर व्याज पीडितका गुनासो पनि उचित रुपमा सम्बोधन गरिने उनले बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्