Shikhar Insurance

आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत, मुद्रास्फिति ६.५ प्रतिशत

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १९:३२
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले संघीय संसदमा पेश गरेको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको हो । बजेटले मुद्रास्फितिको भने ६.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा भने जम्मा २ प्रतिशत हाराहारीको आर्थिक बृद्धि हासिल हुने तथ्यांकहरुले देखाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्