Shikhar Insurance

भन्सार विभाग पुगे शोभाकान्त पौडेल, धितोपत्र बोर्डमा हुँदा यस्तो थियो काम

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १७, बुधबार २२:१६
NIMB
Nabil Bank

काठमाडौं । भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले बुधबार उनलाई बिभागको महानिर्देशक नियुक्त गरेको हो ।

चक्र बहादुर बुढा सरुवा मागेर हिडेपछि दुई सातादेखि बिभाग महानिर्देशक बिहिन थियो । पौडेलले यस अघि आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका थिए । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य रहँदा विवादास्पद निर्णयहरु गरेको आरोप छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बोर्डमा शोभाकान्तको बदमासी, हकप्रद स्वीकृतीअघि भाञ्जा र आफन्तलाई दिए गोप्य सूचना !

शोभाकान्तको अर्को बेइमानीः आफैं सञ्चालक भएको इमर्जिङ नेपाललाई आईपीओ अनुमति

शोभाकान्तले बदमासी गरी निष्काशन अनुमति दिएको इमर्जिङको आईपीओमा माघ २६ देखि आवेदन दिन पाइने

GBIME

प्रतिक्रिया दिनुहोस्