Shikhar Insurance

बैंक अफ काठमाण्डूको बिशेष साधारण सभाले छान्यो तीन जना नयाँ सञ्चालक

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३, मंगलवार १३:३३
NIMB
Nabil Bank

काठमाडौं । बैंक अफ काठमाण्डूकोे विशेष वार्षिक साधारण सभाले तीन जना नयाँ सञ्चालक निर्वाचित गरेको छ । मंगलबार सम्पन्न बिशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरु निर्वाचित गरेको हो ।

बैंकको सञ्चालक समितिमा गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेतीले निर्विरोध प्रवेश पाएका हुन् । बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्