Shikhar Insurance

नक्कली भ्याटबिल प्रयोग गर्ने ठेकेदार विरुद्ध मुद्धा

सिंहदरबार संवाददाता
२०७७ चैत्र ६, शुक्रबार १४:५१
NIMB
Nabil Bank

काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गर्ने ठेकेदार विरुद्ध मुद्धा दायर गरेको छ । विभागले नक्कली भ्याट प्रयोग गर्ने सन्तोषी।लोहनी जेभी र सन्तोषी निर्माण सेवाका सञ्चालक केशबराज कँडेलसहित तीन जना विरुद्ध मुद्धा दायर गरेको हो ।

विभागले कँडेल, उज्वलराज कँडेल र लक्ष्मी कुमारी कँडेल विरुद्ध मुद्धा दायर गरेको हो । उनीहरु विरुद्ध विभागले एक करोड ८९ लाख २७ हजार एक सय १२ रुपैयाँ विगो दावीसहित उच्च अदालत पाटनमा मुद्धा हालेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्