Shikhar Insurance

किसान लघुवित्तलाई नेप्सेको प्रश्नः हकप्रदको निर्णयबाट किन पछि हटेको ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १०, मंगलवार १२:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले किसान लघुवित्तलाई स्पष्टीकरण सोधेको छ । चैत १२ गते सञ्चालक समिति बैठक राखेर एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

सो निर्णयबाट किसान किसान लघुवित्त पछि हटेको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको हो । हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेर पुनः रद्ध गर्दा सेयर बजार प्रभावित भएको नेप्सेले जनाएको छ । नेप्सेले किसान लघुवित्तको सेयर कारोबार पनि रोक्का गरिदिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्