Shikhar Insurance

यी हुन् एमाले ओली समूह प्रवेश गर्ने २०० उद्योगी-व्यवसायी (नामावलीसहित)

सिंहदरबार संवाददाता
२०७७ चैत्र ११, बुधबार २२:०९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) ओली समुहमा प्रवेश गर्ने व्यवसायीको नामावली सार्वजनिक भएको छ । बालुवाटारमा आयोजीत उद्योगी व्यवसायीसँगको छलफलमा यी व्यवसायी ओली समूहको एमाले प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेको सूचीमा उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलगायत छन् । उनीहरु प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडको पहलमा ओली एमाले प्रवेश गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रवेश गर्ने अधिकांश बिराटनगर क्षेत्रका मारवाडी व्यवसयाी छन् ।

हितेश गोल्छा(दिवाकर गोल्छाका छोरा), ललित अग्रवाल, सिताराम अग्रवाल वकिल, पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तल, अजय सराबगी, ओम प्रकाश बंसल, नरेन्द्र गुप्ता, जुगल किशोर धनावत लगायत एमाले प्रवेश गरेका हुन् ।

सूचीमा दिलिप जैन, नरेश कुमार सरिया, पाइला समुहका सम्पूर्ण उद्यमी, सन्तोष खेतान, आशुतोष पटुवारी, राकेश कुमार जालान, शुभाष गोयल, प्रकाश कपुरी, अजय जलान, बिनोद सक्तानी, पियुस मित्तल, शिव कुमार शर्मा, रमेश पन्सारी, दधिराम सापकोटा, दिपक टिवडेवाल, बिनोद सेठिया, महेन्द्र अग्र बथवाल, इन्द्र कुमार मिठुवाल, श्याम सराबगी, अनिल जलान, श्रीधर बञ्जाडे, उषा धनावत, अमन कन्दोई, अशोक अग्रवाल, अंकुर लोहिया, नविन कर्माचार्य, बबिता श्रेष्ठ, रमेश दास, राजेश अग्रवाल, विनित अग्रवाल, महेन्द्र अग्रवाल, सुश्मिता खड्का, कमल पोखरेल, गणेश प्रधान, सुरेन्द्र मोर, अरुण शर्मा, अनिल अग्रवाल, कान्छा तुलाधर पनि छन् ।

यस्तै चिराग लोहिया, जिवन दारुका, दिपेश खड्का, नविन क्षेत्री, नारायण श्रेष्ठ पनि एमाले ओली समुहमा प्रवेश गरेका छन् ।

प्रस्तुत छ, सिंहदरबारलाई प्राप्त ओली समूहको एमाले प्रवेश गर्नेहरू व्यापारीहरूको नामावली ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

थप ३५ जनाको नाम बिहीबार बिहान सार्वजनिक हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्