Shikhar Insurance

सिद्धार्थ इस्न्योरेन्सका लगानीकर्तालाई १५.७८९४ प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १२, बिहीबार ११:४०
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकर्तालाई १५.७८९४ प्रतिशत लाभांश दिने भएको छ । चैत ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांश(करसमेत) दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ ।

बीमा समितिको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपति सिद्धार्थका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको नाफबाट १५ करोड ७८ लाख ९४ हजार ७ सय ३६ रुपैयाँ ८४ पैसा लाभांश वितरण गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्