Shikhar Insurance

साउनदेखि वृद्ध भत्ता बढ्छः प्रधानमन्त्री ओली

सिंहदरबार संवाददाता
२०७७ चैत्र १७, मंगलवार १६:४२
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ बजेटबाट वृद्ध भत्ता बढाउने घोषणा गरेका छन् । रिपोर्टर्स क्बलको बार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी साउनबाट वृद्ध भत्तासहितका सबै सामाजिक सुरक्षा भत्ताहरु बढ्ने घोषणा गरेका हुन् ।

हाल वृद्धवृद्धाहरुले मासिक तीन हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्