Shikhar Insurance

एमाले नेपाल समुह निकट अखिलको १९ बुँदे निष्कर्षः के के परे शैक्षिक मुद्धा ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १७, मंगलवार १७:२६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुह निकट अनेरास्ववियुले राष्ट्रिय भेलाबाट पारित १९ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ । भेलाबाट अध्यक्ष बनेका सुदेश पराजुली नेतृत्वको अखिलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन् ।

अखिलले प्रतिगमनका विरुद्ध संघर्ष गर्ने सबैलाई धन्यवाद दिएको छ भने बरिष्ठ नेता नेपाल र उपाध्यक्ष भिम रावललाई कथित कारवाही निर्णयको भत्सर्ना पनि गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अनेरास्ववियुले घोषित मितिमा स्ववियु निर्वान गर्न, मूल्य वृद्धि तत्काल फिर्ता गर्न, मन्टेश्वरीहरुको असुली बन्द गर्न, चीनबाट एमबीबीएस गरेर फर्किएकाहरुलाई इन्टर्नशिपको व्यवस्था गर्न, विद्यार्थी सहुलितको कार्यान्वयन गर्न माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्