Shikhar Insurance

सिंगटी हाइड्रोको बाँडफाँड चैत २७ मा

सिंहदरबार संवाददाता
२०७७ चैत्र २०, शुक्रबार १४:०२
NIMB
Nabil Bank

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ बाँडफाँड ढिलो हुने भएको छ । कम्पनीको आईपीओ अर्को साता मात्र बाँडफाँड हुने भएको हो ।

मेरो सेयरमा देखिएको प्राविधिक समस्याका कारण बाँडफाँड ढिलो हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटले जानकारी दिएको छ । आवेदनको रुजु प्रकृया बिहीबारसम्म सम्पन्न हुन नसकेका कारणा आईपीओ बाँडफाँड अर्को साताका लागि सारिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको आइपीओ बाँडफाँड चैत २७ गते शुक्रबार मात्र हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्