Shikhar Insurance

सुनको मूल्य एकैदिन ९ सयले बढ्यो

सिंहदरबार संवाददाता
२०७७ चैत्र २७, शुक्रबार १२:५३
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ९ सय रुपैयाँले बढेर ८९ हजार ९ सय पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि ८९ हजार ४५० रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सुनको मूल्य बढ्दा चाँदी पनि महंगिएको छ । चाँदी २० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा खरीदविक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्