Shikhar Insurance

५५ हजार जनालाई पर्ने अर्को आईपीओ आउँदै !

सिंहदरबार संवाददाता
२०७७ चैत्र २७, शुक्रबार १८:४०
NIMB
Nabil Bank

काठमाडौं । इमर्जिङ नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको १ सय रूपैयाँ अंकित मूल्य पर्ने ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ जारी गर्ने भएको हो ।

इमर्जिङको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले जारी गर्न लागेको ५ करोड ५५ लाख ६० हजार रूपैयाँ बराबरको आईपीओ १०-१० कित्ताका दरले ५५ हजार ५ सय ६० जनालाई पर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्