Shikhar Insurance

२ लाख ५१ हजार जनालाई पर्ने आईपीओ जारी गर्न बोर्डको अनुमति

सिंहदरबार संवाददाता
२०७८ बैशाख २, बिहीबार १४:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्ने अनुमित दिएको छ । कम्पनीले २५ करोड १८ लाख २३ हजार रूपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता सेयर जारी गर्ने अनुमति पाएको हो ।

कम्पनीको आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । कम्पनीको आईपीओ १०–१० कित्ताका दरले २ लाख ५१ हजार जनालाई मात्र पर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको जारीपुँजी ८३ करोड ९४ लाख १० हजार रूपैयाँ छ जसमध्ये ३० प्रतिशत पब्लिकमा लगिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्