Shikhar Insurance

गुरूङले छाडे सिभिल बैंक

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १८:४४
NIMB
Nabil Bank

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले राजीनामा दिएका छन् । गुरुङले बैशाख १७ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन् ।

उनको चार वर्षे कार्यकाल सकिन अझै ३ महिना बाँकी छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्