Shikhar Insurance

सिभिल बैंकको कामु सीइओमा पोखरेल, सीईओ गुरुङको राजीनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०७८ बैशाख ६, सोमबार १३:१४
NIMB
Nabil Bank

काठमाडौं । सिभिल बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् ।

बैशाख ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सिभिल बैंकका सीइओ गोविन्द गुरुङको राजीनामा पनि सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सीइओ गुरुङले यही बैशाख १७ गतेदेखि लागू हुने गरी गत चैत १६ गते सञ्चालक समिति समक्ष राजीनामा दिएका थिए । यससँगै नवनियुक्त कामु सीईओ पोखरेलले बैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने छन् । कार्यकाल सकिन २ महिना भन्दा बढी अवधि बाँकी रहँदै गुरुङले राजीनामा बुझाएका हुन्।

GBIME

प्रतिक्रिया दिनुहोस्