Shikhar Insurance

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

सिंहदरबार संवाददाता
२०७८ बैशाख ७, मंगलवार १३:५०
NIMB
Nabil Bank

 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्