Category: शिक्षा तथा स्वास्थ्य

बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन

बागलुङ । बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी...

एडुसन्जालले ल्यायो विद्यार्थीको शैक्षिकस्तर अभिवृद्धि गर्न ‘अनलाइन ब्रिज कोर्स’

काठमाडौं । एडुसन्जालले ‘अनलाइन ब्रिज कोर्स’को सुरुवात गरेको छ । एडुसन्जालले विद्यार्थीको शैक्षिकस्तर अभिवृद्धि गर्न, निरन्तर सिकाइ र शैक्षिक...

भरतपुर अस्पतालमा रेविज विरुद्ध खोपको चरम अभाव, बिरामीहरु मर्कामा

चितवन । रेविज विरुद्धको खोपको अभाव हुँदा चितवनका बिरामीहरु मर्कामा परेका छन् । चितवनको भरतपुर अस्पतालमा खोपको अभाव हुँदा...

वीरगञ्जमा विद्यार्थी भर्ना गर्न घरदैलो अभियानमा शिक्षक

वीरगञ्ज । नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन् ।...

प्रविधिको क्षेत्रमा लगानी भित्र्याउन सञ्चार मन्त्री शर्माको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्रविधिको क्षेत्रमा बिना हिच्किचाहट लगानी भित्र्याउन आग्रह गरेकी...

विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छः प्रधानमन्त्री दाहाल

महेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र गतिमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता रहेको बताएका...

काभ्रेका उद्यमशील विद्यार्थीलाई अनुदान आयोगद्वारा ४० लाख सहयोग

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–६ बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पसमा अध्ययनरत एक उद्यमशील विद्यार्थीले व्यवसाय बिस्तारका लागि ४० लाख प्राप्त...

पनौतीमा निःशुल्क पशु खोप अभियान आजदेखि सुरु, जेठ २५ गतेसम्म सञ्चालन हुने

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले आज(आइतबार)देखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा...

बागलुङमा अवैध औषधि बेच्ने दुई मेडिकल बन्द

बागलुङ । बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र...

८० करोड लगानीमा फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन सुरु

काठमाडौं । फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणासहितको टिमले...