Don’t Miss!

‘नेपालमा लगानी गरी मनग्गै नाफा कमाउनुस्, समृद्धिको हिस्सेदार बन्नुस्’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैरआवासीय नेपाली संघलाई आग्रह गरेका छन् । नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली सङ्घको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बुधबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारको विकास, जलविद्युत, कृषि तथा कृषिजन्य...

सेयर धितो कर्जाको सिमा २० करोड बनाउने प्रस्ताव, गभर्नरले भने-‘छलफल गरौंला’

काठमाडौं । सेयर धितो कर्जाको सीमालाई २० करोड बनाउने औपचारिक प्रस्ताव अघि बढेको छ । मंगलबार अर्थमन्त्री डा. प्रकाश शरण महतको नेतृत्वमा बसेको उच्चस्तरीय वित्तीय समन्वय समितिको बैठकमा सेयर धितो कर्जाको सिमासम्बन्धी विषयमा छलफल भएको हो । अर्थमन्त्री डा. महत, योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, नेपाल राष्ट्र बैंकका...

करका दुवै हाकिम ‘फेल’- ३९ अर्ब कम राजश्व उठेपछि दबाबमा अर्थमन्त्री

काठमाडौं । भन्सार विभाग र आन्तरिक राजश्व विभागका दुवै हाकिम फेल भएका छन् । चालु आर्थिक वर्षको पहिलो २ महिनामा गत वर्षको सोही अवधीको भन्दा पनि कम राजश्व उठेपछि करका दुवै हाकिम फेल मात्रै भएनन्, उनीहरुको कार्य क्षमतामै प्रश्न पनि उठेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा सरकारले...

वर्षमै १२/१३ खर्बको विद्युत् निर्यात गर्न सकिन्छ, लगानीको चिन्ता गर्नुपर्दैनः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२।१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले वार्षिक १२।१३ खर्ब रुपैयाँको विद्युत् निर्यात हुने र उक्त परिमाणको विद्युत् निर्यात गर्न विकास गर्नुपर्ने...

सरकारको दुई महिनाः राजश्व १५४ अर्ब उठ्यो, विकास खर्च ८ अर्ब, ऋण तिरेरै सकियो ३५.५१ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०।८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आवका लागि कूल...

जलविद्युत आयोजना प्रभावितलाई सित्तैमा सेयर दिनुपर्छः मन्त्री बस्नेत

काठमाडौं । जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ । भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो । माथिल्लो तामाकोशीलगायतका आयोजनाबाट उत्पादित बिजुली काठमाडौं...

फेरिए अर्थसचिव, दोहोरिए ‘हिम्मतिला’ कृष्ण हरि पुष्कर

काठमाडौं । सरकारले अर्थ सचिव फेरेको छ । सरकारले अर्थ सचिव अर्जुन पोखरेलको ठाउँमा डा. कृष्णहरि पुष्करलाई ल्याएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको स्रोतले सिंहदरबारलाई जानकारी दियो । पुष्कर दोस्राेपटक अर्थ सचिव बनेका हुन्...

‘विद्युत् विधेयक २०८०’मा इप्पानकाे १२ बुँदे असहमति, सच्याउन माग

काठमाडौंं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संसद्मा दर्ता गराएको ‘विद्युत विधेयक २०८०’ का केही प्रावधानहरुप्रति असहमति जनाउँदै संशोधनको माग गरेको छ । विद्युत विधेयक २०८० मा समावेश भएको १२ वटा बुँदाहरुका प्रावधानले निजी क्षेत्रलाई कमजोर पार्ने भन्दै इप्पानले ती बुँदाहरुको संशाेधनको माग राखेको...

साउन महिनामा आयात, निर्यात र व्यापार घाटा पनि घट्यो, रेमिटेन्स २५.८ प्रतिशतले वृद्धि

काठमाडौं । साउन महिनामा मुलुकको आयत–निर्यात र कुल ब्यापार घाटामै कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा मुलुकको आयात १.६ प्रतिशतले, निर्यात ८.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.७ प्रतिशतले कमी...

असोज महिनाका लागि ६ वटा बैंकले घटाए ब्याजदर, कुनले कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघले बैंकहरुलाई अफुखुसी ब्याजदर बढाउन वा घटाउनका लागि स्वतन्त्रता दिएसँगै बैंकहरुले आ–आफ्नो ब्याजदर सार्वजनिक गर्दै आएका छन् । असोज १ गतेदेखि लागु हुने गरी २१ वटा वाणिज्य बैंकहरु मध्ये १७ वटाले नयाँ ब्याजदर प्रकाशित...