सिंहदरबारको राय

सिंहदरबारः पालो आर्थिक बहसको…

शताब्दीअघि चन्द्रशमशेरले निजी निवासका रूपमा निर्माण गरेको सिंहदरबार त्यतिबेला सामन्तहरूको अखडा थियो । सत्ता सञ्चालन गर्नेहरूको अखडा बनेपछि त्यो स्वतः शक्ति केन्द्रका रूपमा स्थापित भयो । २००७ सालमा प्रजातन्त्र स्थापनासँगै सिंहदरबार राजनीतिक प्रशासनिक केन्द्रका रूपमा स्थापित भयो र त्यो शक्तिको मूल स्रोतकै रूपमा कायम रह्यो । यतिबेला मुलुक संघीय...